दशैँमा लिङ्गे पिङ किन खेलिन्छ? धार्मिक आस्था, सांस्कृतिक परम्परा र विज्ञानले के भन्छ?
दशैँ भन्नासाथ टीका, जमरा, आफन्तसँगको भेटघाट, मीठोमसिनो परिकार र गाउँघरमा हालिने लिङ्गे पिङको सम्झना आउँछ। विशेषगरी दशैँका बेला गाउँका चौतारा, खुला चौर र बस्ती नजिकै बाँस वा काठका अग्ला खम्बा गाडेर बनाइने लिङ्गे पिङले नेपाली समाजमा छुट्टै रौनक थप्छ। तर, दशैँमा पिङ किन...

