गण्डकी

बागलुङ गैरागाउँ काठमाडौं विश्वकर्मा समाजको ७औं साधारण सभा : दलित एकताको नयाँ संकल्प

बागलुङ गैरागाउँ काठमाडौं विश्वकर्मा समाजको ७औं साधारण सभा : दलित एकताको नयाँ संकल्प

काठमाडौं : बागलुङ गैरागाउँबाट काठमाडौं आएका विश्वकर्मा समुदायको साझा संस्था ‘बागलुङ गैरागाउँ काठमाडौं विश्वकर्मा समाज’ ले आफ्नो ७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सामाखुसीस्थित क्वालिटी क्याफेमा आयोजित कार्यक्रमले समुदायको एकता, भावी योजन र दलित अधिकारको मुद्दालाई बलियोसँग उजागर गरेको छ। समाजका अध्यक्ष...