सूचना प्रविधि

क्यान र एनएमडियाको हातेमालो : अब मोबाइल बजार पारदर्शी र व्यवस्थित हुने

क्यान र एनएमडियाको हातेमालो : अब मोबाइल बजार पारदर्शी र व्यवस्थित हुने

काठमाडौं : नेपालको मोबाइल तथा सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण मोड आएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडिए) ले औपचारिक रूपमा रणनीतिक सहकार्य सुरु गरेका छन् । यो गठबन्धनले अवैध आयात (ग्रे मार्केट) नियन्त्रण, नीतिगत सुधार...