परिचर्चामा ‘आदिम फूल’
काठमाडौ : 'संज्ञान विमर्श' को चौधौँ शृङ्खलामा विभरा किरातीको कविताकृति 'आदिम फूल' को परिचर्चा गरिएको छ । पाटन संयुक्त क्याम्पस नेपाली विभागको शुक्रबारे बहसको यस अङ्कमा आफ्नो विचार राख्दै उपप्रा. शोभा चापागाईं बरालले विभराका कवितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश प्रस्तुत भएको बताइन् ।...

