दैलेखमा बोलेरो दुर्घटनाले लियो तीनको ज्यान: आमाको काख रित्तियो
दैलेख: ब्रेकले काम गरेन, गाडी ४०० मिटर तल खस्यो। एउटा क्षणको भरमा कालिकोटका तीन जना आमाको आँसु, श्रीमतीको सिन्दुर र बच्चाहरूको बाबाको सपना सधैंका लागि सेलाइदियो। सोमबार दिउँसो करिब १ बजे भैरवी गाउँपालिका–७ कालीगौडाको भीरालो भित्री सडकमा सु.प.०१–००१ च ४९६४ नम्बरको डबल क्याप...

