आकाशबाट खुल्दै बुटवलको नयाँ अध्याय, नुवाकोट डाँडा–बेलबास पाराग्लाइडिङ परीक्षण उडान सफल
बुटवल: बुटवलको आकाश आज फरक थियो। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित नुवाकोट डाँडाबाट उडान भरेको पाराग्लाइडर बिस्तारै बेलबासको बदेलपोखरी जितेश्वरी मावि क्षेत्रमा अवतरण गर्दा स्थानीयवासी र पर्यटनकर्मीहरूको अनुहारमा खुसीको लहर दौडिएको थियो। लुम्बिनी इगल एअर एडभेन्चर प्रालिले स्याङ्जाको बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा गरेको...

