क्यान्सरको मृत्युदण्डबाट मुक्ति: ट्युमर गायब पार्ने नयाँ सिरिन्जको सफल परीक्षण
जीब्रोको क्यान्सरले जीवन नै अन्धकार बनाइदिएको थियो। बोल्न, खान र सास फेर्न पनि गाह्रो। दुखाइ र ऐंठनले रातभरि निद्रा लाग्दैनथ्यो। उपचारका सबै विकल्प समाप्त भइसकेका थिए। तर, सन् २०२५ मा एक नयाँ सिरिन्जले ५६ वर्षीय कार्ल वाल्सको जीवन फेरिदियो। “अहिले म सामान्य...

