समाचार

जितगढीको प्राङ्गणमा गुञ्जिएको सरायँः संस्कृति जोगाउने १३ वर्षको संघर्ष 

जितगढीको प्राङ्गणमा गुञ्जिएको सरायँः संस्कृति जोगाउने १३ वर्षको संघर्ष 

  बुटवलको ऐतिहासिक जितगढीस्थित दुर्गा मन्दिरको प्राङ्गणमा पञ्चेबाजाको तालमा तरवार, खुँडा र ढाल घुम्दै जब दर्जनौं कलाकारहरू घुमेर नाच्न थाले, त्यहाँ केवल मनोरञ्जन थिएन—त्यहाँ सयौं वर्ष पुरानो विजयोत्सवको गन्ध थियो। १३ औँ सरायँ नाच सम्पन्न हुँदा स्थानीयबासी, संस्कृतिप्रेमी र जनप्रतिनिधिहरूको भीडले प्राङ्गण भरिएको...
Page 1 of 151234Next ›Last »