पशुपति शर्मा निर्विरोध अध्यक्ष : लोकदोहोरी प्रतिष्ठानमा नयाँ नेतृत्वको सुरुवात
काठमाडौं : नेपाली लोकदोहोरी संगीतको लोकप्रिय आवाज पशुपति शर्मा अब राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सर्वोच्च जिम्मेवारीमा पुगेका छन्। महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी ९औँ केन्द्रीय महाधिवेशनमा शुक्रबार अध्यक्ष पदमा उनी निर्विरोध निर्वाचित भएका हुन्। लामो समयदेखि नेपाली लोकसंगीतमा सक्रिय शर्माले मौलिक...

