चलचित्र ‘चंगुल’ को ट्रेलर रिलिज : युवाको त्याग र परिवर्तनको कथा
काठमाडौं : देशलाई चंगुलबाट मुक्त गर्न युवाहरूले गरेको मेहनत र त्यागलाई चित्रण गरेको चलचित्र ‘चंगुल’ को ट्रेलर रिलिज भएको छ। री एन्ड की फिल्मको ब्यानरमा बनेको यस चलचित्रको ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। ट्रेलरमा देशमा परिवर्तनका लागि भएको आन्दोलनको जीवन्त झलक...

