कोशी

घरबाट हराएकी २१ वर्षीया रमाको विभत्स हत्या : खोलामा बोराभित्र फालियो निर्घात शव

घरबाट हराएकी २१ वर्षीया रमाको विभत्स हत्या : खोलामा बोराभित्र फालियो निर्घात शव

दमक:एउटा निर्दोष युवतीको जीवन सपना देख्दै थियो । २१ वर्षको उमेरमा रमा तिवारीले आफ्नो भविष्यको रङ्गीन चित्र कोर्दै थिइन् । तर, जेठ १३ गते राति करिब ९:३० बजे घरबाट निस्किएकी रमा कहिल्यै फर्किनन् । बुधबारको त्यो अन्धकार रातले उनलाई सधैंका लागि  यस धर्तिबाट...