व्यवसायिक आलु उत्पादनका लागि वैज्ञानिक र व्यावहारिक विधिहरू
आलुलाई तरकारीको राजा भनिन्छ। नेपालमा तराई, भित्री मधेश र मध्य पहाडमा मुख्यतया तरकारीको रूपमा र उच्च पहाडी क्षेत्रमा खाद्यान्न तथा तरकारी दुवै रूपमा प्रयोग हुन्छ। यो चिसो मौसमको बाली हो। उचित जात छनोट, स्वस्थ बीउ, माटो तयारी, सन्तुलित मलखाद, सिँचाइ, रोगकीरा व्यवस्थापन र...

