अर्थ

अर्थमन्त्री वाग्लेले गरे स्पष्ट : बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखमुनिका ईभी सस्तो हुँदै

अर्थमन्त्री वाग्लेले गरे स्पष्ट : बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखमुनिका ईभी सस्तो हुँदै

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटले विद्युत् क्षेत्रमा भ्याट लगाउने निर्णय गरे पनि अन्तिम उपभोक्तालाई कुनै अतिरिक्त भार नपर्ने गरी व्यवस्था मिलाइने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्ट पार्दै भने, “भ्याट लाग्छ–लाग्छ, रिट्रिट हुँदैन तर उपभोक्तालाई मार नपर्ने गरी हामी सोच्दैछौं...