विचार

नेतादेखि कर्मचारी, जनतासम्म एउटै: आफ्नो केही नछोड्ने, राज्यको सबै लुट्ने !

नेतादेखि कर्मचारी, जनतासम्म एउटै: आफ्नो केही नछोड्ने, राज्यको सबै लुट्ने !

सरकारी तथा सार्वजनिक संस्थानमा स्थायी नियुक्ति पाएका कतिपय कर्मचारीले २० वर्ष सेवाअवधि पुगेपछि पदबाट राजीनामा दिँदै उपदान लिन्छन् । उनीहरूको पदअनुसार १२ लाखदेखि २० लाखसम्म उपदान प्राप्त हुन्छ । यो रकम कोहीले बैंक, वित्तीय संस्थामा राखेर वा मीटरब्याजमा लगाएर दोब्बर–तेब्बर बनाउँछन् भने कोहीले...