मधेश

महोत्तरीमा गोली चलाएर लुटपाट : ज्वाईं-छोरीसहित दुई जना गम्भीर घाइते

महोत्तरीमा गोली चलाएर लुटपाट : ज्वाईं-छोरीसहित दुई जना गम्भीर घाइते

जनकपुरधाम :महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा डाँका समूहले गोली चलाएर लुटपाट गरेको छ। घटनामा घरका मालिक रामविश्वास यादवका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव गोली लागेर गम्भीर घाइते भएका छन्। मंगलबार राति करिब अन्धकारमा आएको डाँका समूहले रामविश्वास यादवको घरमा प्रवेश गरी लुटपाट...