प्रदेश

त्रिविको जग्गा अतिक्रमणमाथि कडा प्रहार: बल प्रयोग गरेर खाली गरिने, ३५ दिने अल्टिमेटम सकियो

त्रिविको जग्गा अतिक्रमणमाथि कडा प्रहार: बल प्रयोग गरेर खाली गरिने, ३५ दिने अल्टिमेटम सकियो

 काठमाडौं : दशकौंदेखि आफ्नै जग्गामा अरूको कब्जा सहँदै आएको त्रिभुवन विश्वविद्यालयले अब धैर्यको सीमा नाघेको छ। २ हजार रोपनीभन्दा बढी जग्गा विभिन्न संस्था, बैंक, स्कुल र धार्मिक संस्थाले अतिक्रमण गरेर बसेको अवस्थामा विश्वविद्यालयले बल प्रयोगको बाटो रोजेको छ। त्रिविका उपकुलपति प्रा.डा. सुशीलबहादुर बज्राचार्यले...