Headline

ऋण उठाउन पार्टीको आडमा गुण्डागर्दी: मृत्युको धम्कीले देश छाड्न बाध्य मिलन तामाङ

ऋण उठाउन पार्टीको आडमा गुण्डागर्दी: मृत्युको धम्कीले देश छाड्न बाध्य मिलन तामाङ

मिलन तामाङको मन अझै पनि ओखलढुंगाको सुनकोशी गाउँपालिका–२, बलखुको माटोमा अल्झिएको छ। न्युजिल्यान्डको शान्त आकाशमुनि बसेका उनको आँखामा भने अझै पनि आफ्नै गाउँको बाटो, आफ्नै खेतबारीको हरियाली र परिवारको अनुहार घुमिरहन्छ। तर उनी फर्किएका छैनन्। फर्कन सक्दैनन्। किनकि नेपाल फर्किए भने ज्यान जाने...