गण्डकीमा नीति तथा कार्यक्रम आज : प्रदेश प्रमुख भट्टले ४ बजे प्रस्तुत गर्दै
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले अपराह्न ४ बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार, असार १ गते...

