Uncategorized

डा. रेखा यादव’निर्झर’को कथा संग्रह ‘प्रश्न’ लोकार्पित

काठमाडौं:   डा.रेखा यादव 'निर्झर'द्वारा लिखित 'प्रश्न' (नेपाली र हिन्दी ) कथाकृति  विशेष कार्यक्रमका बीच प्रज्ञा भवनमा लोकार्पण भएको  छ। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव रहेका थिए। अन्य आमन्त्रित व्यक्तित्वहरूमा पूर्व मन्त्री शरतसिंह...