लेखापढी व्यवसायीको आन्दोलनले मालपोत र नापीमा काम ठप्प: सेवाग्राही मारमा
सरकारले मालपोत तथा नापी कार्यालयहरूलाई बिचौलियामुक्त बनाउने भन्दै धरपकड जारी राखेपछि लेखापढी व्यवसायी आन्दोलित भएका छन् । राज्यको नीति नियमभित्र रहेर स्वीकृत लिई लेखापढी गरिरहेकोमा पक्राउ गर्ने, थुन्ने र धरौटी/जरिवाना तिराउने गरेर आतंकित पारेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । आन्दोलनका कारण नापी...

