विस्थापितको पीडा : ‘नेपाल फर्कें भने ज्यान बाँच्दैन’ – गणेश घिमिरेको करुण कथा
चितवनको रत्ननगर नगरपालिका–९ का गणेश घिमिरे आज न्युजिल्यान्डमा छन्। तर उनको आवाज स्पष्ट र पीडादायी छ – “मलाई आफ्नो देशमा बस्न दिइएन। न यता ढुक्कले बस्न सकेको छु, न आफ्नो देश फर्किन नै सकेको छु। नेपाल फर्कें भने कुनै पनि बेला ज्यान बाँच्दैन।”...

