हजार सपनाहरूको जग ,स्वच्छ नेपालका बालबालिकालाई बजार संघको सहयोग
ललितपुर : काठमाडौंको व्यस्त बजारको बीचबाट निस्केको एउटा सामाजिक अभियानले आज ललितपुरको ताल्छिखेलमा बालबालिकाको अनुहारमा खुशीको मुस्कान छरिदिएको छ। नेपाल बजार विक्री प्रतिनिधि संघ केन्द्रीय कमिटी तथा उपत्यका इकाई कमिटीको २६औं स्थापना दिवसको अवसरमा गरिएको हार्दिक सहयोगले स्वच्छ नेपालका बालबालिकाहरूको लागि खाद्यान्न, फलफूल...

