एनपिएल आजदेखि: फाइनलको पुनरावृत्तिसँगै विश्वस्तरीय खेलाडी र प्रविधिको प्रवेश
काठमाडौं : नेपाली क्रिकेटको महापर्व नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे हुने उद्घाटन खेलमा अघिल्लो सिजनका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी...

