समाचार

दीपक बस्याल बने रुपन्देही माध्यमिक शिक्षक युनियनको अध्यक्ष

दीपक बस्याल बने रुपन्देही माध्यमिक शिक्षक युनियनको अध्यक्ष

  बुटवल : शनिबारको दिन बुटवलमा माध्यमिक शिक्षक युनियन रुपन्देहीको अधिवेशन सम्पन्न भयो। अधिवेशनले कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरूको पेसागत हकहितका लागि संघर्षरत युनियनलाई नयाँ नेतृत्व प्रदान गर्‍यो। अध्यक्ष पदमा दीपक बस्याल निर्वाचित भए भने २१ सदस्यीय नयाँ कार्यसमिति चयन...