जेन्जी आन्दोलनको मनोविज्ञान समेटिएको कविता संग्रह ‘जेन्जी काल’ को गृह विमोचन
नेपालगन्ज: प्रख्यात लेखक तथा साहित्यकार निर्मल कुमार थापाको कविता संग्रह ‘जेन्जी काल’ को शुक्रबार नेपालगन्जमा गृह विमोचन गरिएको छ। तीन महिनाअघि औपचारिक रूपमा विमोचन भइसकेको यस कृतिको गृह विमोचन कालपृष्ठ दैनिकको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि...

