दशैं यातायात : २३ असोजदेखि अग्रिम टिकट, लामो दूरीमा दुई चालक अनिवार्य
काठमाडौं : दशैं नजिकिँदै गर्दा काठमाडौंबाट घर फर्कने यात्रुहरूको चिन्ताको विषय बनेको टिकट बुकिङ अब सहज हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार भएको उच्चस्तरीय बैठकले असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेसँगै यात्रुमा छाएको अन्योल हटेको छ।...

