पोखरामा पहिरोले थुनियो सेती नदी : पानीको सतह ५० मिटर बढ्यो, खतरा बढ्दो !
पोखरा, ३ साउन - अविरल वर्षाका कारण पोखरामा ठूलो पहिरो खस्दा सेती नदी थुनिएको छ । नदी थुनिँदा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर बढेको छ । पोखरा महानगरपालिका-१५ र १७ को सीमाना रहेको रातोपहिरो क्षेत्रमा नदीले कटान गरेपछि खसेको पहिरोले...

