विपद्को अँध्यारोमा उज्यालो बोकेर,राष्ट्रिय युवा संघ धादिङका युवाहरूको अदम्य सेवायात्रा
बाढीले बगाएको माटो, पहिरोले थिचिएका घर, र बेपत्ता नागरिकको खोजीको पीडा—यी सबैबीच एक समूह युवाहरू कठिन बाटो पार गर्दै हिँडेका थिए। हातमा राहतको बोरा, मनमा सेवाको भावना। राष्ट्रिय युवा संघ नेपाल, धादिङका यी युवाहरूले विपद्को घडीमा देखाएको साहस र समर्पणले धादिङदेखि रसुवासम्मका प्रभावित...

