‘नेपालले भारतको भूमि मिच्यो’ बालेनको अभिव्यक्तिले राष्ट्रियतामाथि प्रहार : हर्क साम्पाङ
काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले नेपालको सीमा सुरक्षा र भौगोलिक अखण्डतामाथि गम्भीर प्रश्न खडा गरेको छ। श्रम संस्कृति पार्टीले यसलाई ‘राष्ट्रघाती’ भन्दै कडा विरोध जनाएको छ। प्रधानमन्त्री शाहले आइतबार सदनमा बोल्दै भनेका थिए, “मैले प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ — भारतले...

