अनेसास गान’ सार्वजनिक: नेपाली साहित्यको साझा आवाज, विश्वभरका सर्जकको एकताको घोष
अनेसास गान’ सार्वजनिक: नेपाली साहित्यको साझा आवाज, विश्वभरका सर्जकको एकताको घोष काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको साधारण सभाले एउटा ऐतिहासिक निर्णय गर्यो। अनेसासको उद्देश्य, भावना, नेपाली भाषा–साहित्यप्रतिको समर्पण र विश्वभरका सर्जकबीचको एकतालाई समेटिएको ‘अनेसास गान’ सर्वसम्मत रूपमा पारित गर्दै...

