Author: visionnewsonline

कुशेऔँसी – बाबुको मुख हेर्ने दिन र पितृस्मरणको पावन पर्व

कुशेऔँसी – बाबुको मुख हेर्ने दिन र पितृस्मरणको पावन पर्व

  आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी। सनातन धर्मावलम्बीहरूको घरघरमा आज पवित्र कुश भित्र्याइँदैछ। यो दिन वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग हुने कुशको विशेष महत्व छ। शास्त्रीय मान्यताअनुसार आज उखेलिएको कुश मात्र वर्षभरि प्रयोग गर्न सकिन्छ भने अन्य दिनको कुश त्यही दिन मात्र उपयोगी...