Author: visionnewsonline

‘बल्ल तीज आएजस्तो भयो’ : विष्णु माझीको स्वरमा फर्कियो घरबारको पीडा र मौन पुकार

‘बल्ल तीज आएजस्तो भयो’ : विष्णु माझीको स्वरमा फर्कियो घरबारको पीडा र मौन पुकार

हरेक वर्ष तीज नजिकिँदै गर्दा नेपाली समाजको कान कुनै न कुनै स्वरको प्रतीक्षामा हुन्छ। त्यो स्वर हो- विष्णु माझीको। वर्षभरि गुमनामझैं बस्ने गायिका जब तीज वा दसैँको संघारमा एउटा गीत लिएर आउँछिन्, सामाजिक सञ्जालमा एउटै प्रतिक्रिया दोहोरिन्छ- ‘बल्ल तीज आएजस्तो भयो।’ यसपटक भने...