समाचार

घरभाडा र ग्यासको दोहोरो सास्ती : सांसदहरूले सरकारलाई गराए ध्यानाकर्षण

घरभाडा र ग्यासको दोहोरो सास्ती : सांसदहरूले सरकारलाई गराए ध्यानाकर्षण

  सहरी क्षेत्रमा कोठा खोज्नेहरूको दैनिकी कष्टकर बनिरहेको छ । घरबेटीले कर छल्न पानीको धारा नै बन्द गर्ने, डेरावाललाई जारको पानी किन्न बाध्य पार्ने र ग्यास सिलिन्डरका लागि दौडधुप गराउने अवस्था अहिले आम भएको छ । यिनै समस्याहरूलाई लिएर संघीय संसदको उद्योग तथा...