समाचार

रोटरी क्लव अफ नेपाल मण्डलले डिस्ट्रिक्ट ३२९२ मा इतिहास रच्दै पहिलो ‘रोटरी फाउन्डेसन सस्टेनेबल मेम्बर क्लब’ बन्न सफल

रोटरी क्लव अफ नेपाल मण्डलले डिस्ट्रिक्ट ३२९२ मा इतिहास रच्दै पहिलो ‘रोटरी फाउन्डेसन सस्टेनेबल मेम्बर क्लब’ बन्न सफल

 ललितपुर: विश्वकै अग्रणी सामाजिक तथा मानवीय सेवामूलक संस्था रोटरी इन्टरनेसनलअन्तर्गत नवगठित रोटरी क्लब अफ नेपाल मण्डल ले स्थापना भएको पहिलो दिनमै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। क्लबले आफ्नो पदस्थापन तथा चार्टर हस्तान्तरण समारोहकै अवसरमा सबै सदस्यको शतप्रतिशत सहभागितासहित  'द रोटरी फाउन्डेसन' को वार्षिक...