रोटरी क्लब अफ नेपाल मण्डल को अध्यक्षमा उत्तम भट्टराई, पदस्थापन समारोह सम्पन्न
काठमाडौँ : रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत नयाँ क्लबको रूपमा स्थापना भएको 'रोटरी क्लब अफ नेपाल मण्डल' को चार्टर सर्टिफिकेट प्रदान तथा प्रथम पदस्थापन समारोह ललितपुरको झम्सीखेलस्थित होटल स्क्वायरमा भव्य रूपमा सम्पन्न भएको छ । गत २४ जुन २०२६ मा रोटरी अन्तर्राष्ट्रियबाट चार्टर (स्वीकृति)...

